पत्रकार तिवारीले छोराको जन्म दिनको खर्च पानी अभियानलाई

म्याड्रिड । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस् नारा अगाडि सारेर शुरु भएको पानी अभियानले देश बिदेश बस्ने धेरै नेपाली समुदायलाई प्रभाव पार्दै गैरहेको छ । कोहि जन्म दिनको अवसर कोहि आफ्ना प्रियहरुको सम्झनामा कोहि स्वर्गीय बुवा आमाको सम्झनामा पानी अभियानलाई सहयोग गर्ने खबर पठाइरहेका छन् । स्पेनबाट पत्रकार प्रकाश तिवारी र … Continue reading पत्रकार तिवारीले छोराको जन्म दिनको खर्च पानी अभियानलाई